२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना
तपाईं के खोज्दै हुनुहुन्छ ?

हेटौँडा–१२ को वडाअध्यक्षमा एमाले उम्मेदवार नगरकोटीको मनोनयन दर्ता



अ+ अ-

मकवानपुर । हेटौँडा उपमहानगरपालिका वडा नम्बर–१२ को वडा अध्यक्षमा नेकपा एमालेका राजेश नगरकोटीले मनोनयन दर्ता गरेका छन् ।

हेटौँडा-१२ स्थित वडा कार्यालयमा पुगेर बखान सिंह घलानको प्रस्ताव र अन्जन प्रसाद अर्यालको समर्थनमा नगरकोटीले मनोनयन दर्ता गरेका हुन् ।

गत २०७९ को स्थानीय तहको निर्वाचनमा पनि एमालेबाट उनी नै उम्मेदवार रहेका थिए । त्यतिबेला नगरकोटीले १ हजार २२५ मत प्राप्त गरेका थिए ।