२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

जारी यू-१९ एसिया कपमा श्रीलंकाविरुद्ध नेपालले बलिङ गर्दै



अ+ अ-

काठमाडौं । एसीसी यू-१९ एसिया कपअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले श्रीलंकासँग खेलिरहेको छ ।

यूएईमा जारी रहेको खेलमा नेपालले अहिले बलिङ गरिरहेको छ । नेपालको लागि कप्तान तथा पेस बलर हेमन्त धामीले एक विकेट लिएका छन् ।

ताजा स्थितीमा श्रीलंकाले ११ ओभरमा एक विकेट गुमाएर ४३ रन बनाएको छ ।

नेपालको प्लेइङः११

हेमन्त धामी(कप्तान), अर्जुन कुमाल, आकाश त्रिपाठी, उत्तम थापा, मयन यादव, नरेन साउद, युनिस विक्रम सिंह ठकुरी, नरेन भट्ट, सन्तोष यादव, युवराज खत्री र रोशन विक ।