३० जेष्ठ २०८३, शनिबार
,
Latest
श्रम ऐन लागू गर्न माग गर्दै प्रशिक्षार्थी चिकित्सकहरु आन्दोलित नक्खु कारागारबाट फरार कैदी सिन्धुपाल्चोकबाट पक्राउ आर्थिक र प्राविधिक अभावले करोडौँका डायलासिस मेसिन प्रयोगविहीन भाषा, साहित्य र संस्कृतिबिना समृद्धि अपूरोः सञ्चारमन्त्री डा तिमिल्सिना सशस्त्र प्रहरी प्रवक्ताको जिम्मेवारी कार्कीलाई निर्माण सामग्रीको मूल्यवृद्धिले सडक योजनाका कार्य प्रभावित ‘भारतीय पर्यटकको आगमनले पोखराको पर्यटन क्षेत्र उत्साहित, होटल र पर्यटकीय स्थलहरू भरिभराउ’ आँपको सुगन्ध र लिचीको मिठास- फोटो फिचर ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन प्रदूषित हावा हटाउन आठ अर्ब ७१ करोडको परियोजना
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोखराविरुद्ध रोहित पौडेलको अर्धशतक



अ+ अ-

काठमाडौँ । लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले अर्धशतक बनाएका छन् ।

रोहितले ३३ बलमा ७ चौका र एक छक्काको सहयोगमा अर्धशतक पुरा गरेका हुन् । उनलाई टोम मूरेसले २० रन बनाएर साथ दिईरहेका छन् ।

पोखरा एभेन्जर्सविरुद्ध टस जितेर ब्याटिङ गरिरहेको लुम्बिनीले १२.३ ओभरमा १०० रन पुरा गरेको छ ।