२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
जेलेन्स्कीले पुटिनलाई लेखेको पत्र समय सापेक्ष निर्णय : इयू गुल्मीमा रास्वपा सांसद सागर ढकाल सवार गाडी दुर्घटना महिला आयोगका सदस्य पौडेलद्वारा लिखित ‘नारी रेखा’ लोकार्पण एनआरएनए एनसिसि पोर्चुगलद्वारा २६ हजार युरोभन्दा बढी आर्थिक अनियमितताको दाबी, अघि बढाइयो कानुनी प्रक्रिया बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ
तपाईं के खोज्दै हुनुहुन्छ ?

एनपिएलः चितवनले सुदूरपश्चिमलाई दियो १६५ रनको लक्ष्य



अ+ अ-

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत १५ औं खेलमा चितवन राइनोज र सुदूरपश्चिम रोयल्सले प्रतिस्पर्धा गरिरहेका छन् ।

कीर्तिपुरस्थित टियु मैदानमा जारी खेलमा चितवनले सुदूरपश्चिमलाई १६५ रनको लक्ष्य दिएको छ ।

टस जितेर पहिले ब्याटिङ थालेको चितवनले २० ओभरमा ५ विकेट गुमाएर १६४ रन जोड्यो ।

उसका लागि हसन इसाखिलले सर्वाधिक ६५ रन जोडे । ५२ बल खेलेका उनले ६ चौका र ३ छक्का प्रहार गरे । रवि बोपाराले १८ बलमा ३६ रनको विष्फोटक इनिङ खेले । उनले २–२ चौका र छक्का हिर्काए । यस्तै, बिपिन रावलले १७, कुशल मल्लले १३ रन बनाए ।

बलिङतर्फ सुदूरपश्चिमका स्कट कुग्लेजिनले दुई तथा दिपेन्द्र सिंह ऐरी र सैफ जइबले एक–एक विकेट लिए ।




भर्खरै