२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

जय ट्रफी एलिट कपः आर्मीविरुद्ध बलिङ गर्दै नेपाल पुलिस क्लब



अ+ अ-

काठमाडौं । जय ट्रफी मेन्स एलिट कप क्रिकेटको पहिलो दिन त्रिभुवन आर्मी क्लबविरुद्ध नेपाल पुलिस क्लबले पहिले ब्याटिङ गरिरहेको छ ।

वीरगञ्जस्थित नारायणी क्रिकेट मैदानमा जारी खेलमा टस जितेर नेपाल पुलिस क्लबले आर्मीविरुद्ध पहिले बलिङ रोजेको हो ।

दुई दिवसीय फर्म्याटमा खेलाईने खेलमा चार टोलीको सहभागिता रहेको छ । सिङ्गल राउण्ड रोविनका आधारमा लिग चरणका खेल हुने प्रतियोगितामा शीर्ष दुई टोली फाइनलमा प्रवेश गर्नेछन् । क्यानका अनुसार फाइनल खेल तीन दिवसीय फर्म्याटमा हुनेछ ।

नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, बागमती प्रदेश, र मधेश प्रदेशको सहभागितामा आयोजना हुने यस प्रतियोगितामा सेतो जर्सी र रेड बलको प्रयोग गरिनेछ । खेल पुस २१ गतेदेखि माघ ३ गतेसम्म सञ्चालन हुने छ ।