२३ जेष्ठ २०८३, शनिबार
,
Latest
मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा जेन–जी आन्दोलन छानबिनः बालबालिकालाई ‘मानव ढाल’ बनाइयो-बम बनाउन सिकाइयो, प्रधानमन्त्रीसँग डराएका छैनौँ क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन ‘जेन–जी आन्दोलन–सेनाद्वारा अनुसन्धानमा बारम्बार असहयोग, प्रतिवेदन कार्यान्वयन नभए पुनः सडक आन्दोलन हुनसक्छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

एलिट कपः मयन यादवले बनाए पहिलो शतक



अ+ अ-

काठमाडौं । जय ट्रफी मेन्स एलिट कपमा मधेश प्रदेशका ओपनर मयन यादवले पहिलो शतक बनाएका छन् ।

बागमती प्रदेशविरुद्ध विष्फोटक व्याटिङ गर्दै उनले १०२ बलमै शतक पूरा गरेका हुन् ।

दोस्रो इनिङमा मयन १०८ बलमा १०६ रन बनाएर आउट भए । उनले १२ चौका र २ छक्का प्रहार गरे ।जारी प्रतियोगिताकै यो पहिलो शतक हो ।

पहिलो इनिङमा मधेश १०२ रनमै अलआउट भएको थियो । बागमतीले पहिलो इनिङमा १५० रन जोड्दै ४८ रनको अग्रता लिएको थियो ।

 




भर्खरै