२३ जेष्ठ २०८३, शनिबार
,
Latest
परराष्ट्रमन्त्री खनाल र भारतीय समकक्षी जयशङ्करबीच नयाँ दिल्लीमा भेटवार्ता आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

एलिट कप: मधेशले आर्मीलाई दियो २८ रनको लक्ष्य



अ+ अ-

काठमाडौं । जय ट्रफी एलिट कप अन्तर्गत समूह चरणको पाँचौं खेलमा मधेश प्रदेशले त्रिभुवन आर्मी क्लबलाई २८ रनको लक्ष्य दिएको छ ।

वीरगञ्‍जमा जारी खेलमा पहिलो इनिङमा सस्तैमा समेटिएको मधेशले दोस्रो इनिङमा आर्मीविरूद्ध २७ रनले मात्र अग्रता बनाएको छ । दोस्रो दिन ६४.१ ओभर खेलेर मधेशले जम्मा १५० रन बनायो ।

मयन यादवले सर्वाधिक ४९ रन बनाए कप्तान हरिशंकर साह १४२ बलमा २५ रन बनाए । आर्मीका बसिर अहमदले ४ विकेट लिए । साहब आलमले ३ तथा आकाश चन्दले २ विकेट लिए ।

पहिलो इनिङमा आर्मीको २२५ रन बनाएको थियो भने मधेश १०२ रनमा समेटिएको थियो । यस खेलमा विजयी भए आर्मीले फाइनलमा स्थान बनाउने छ ।