२७ जेष्ठ २०८३, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

इन्दिरा रानामगरकाे लाेभलाग्दाे समाजसेवा (भिडियाे समाचार)



अ+ अ-

राजधानीकाे खुलामञ्चमा असहाय, गरिब दुःखीलाइ केही समाजसेवीले निःशुल्क खाना खुवाउन थालेकाे केही दिन भइसक्याे । काेराेना महामारी फैलिन थालेपछि स्थानीय प्रशासन र निकायहरूले लकडाउन गरेपछि भाेकभाेकै पर्न थालेका उनीहरूलाइ खानाकाे जाेहाे गर्नु निकै जाेखिमपूर्ण छ, तर इन्दिरा रानामगर र उहाँका साथीहरू याे काम केही दिनदेखि निरन्तर गरिरहेका छन् । हेराैं उनीहरूकाे सामाजिक सेवा ।

भिडियाेः न्यूज एजेन्सी नेपाल