१९ असार २०८३, शुक्रबार
,
Latest
सामुदायिक शिक्षाको गुणस्तर सुधार गरी दक्ष जनशक्ति उत्पादन गरिने शिक्षामन्त्रीद्वारा विश्वविद्यालयका नवनियुक्त उपकुलपतिको शपथ    जगदुल्ला जलविद्युत् आयोजनाको सुरुङ निर्माण सुरु, ऊर्जामन्त्री श्रेष्ठद्वारा शुभारम्भ ३६ लाख मूल्यका भन्सार छलीका सामान बरामद हेलिकप्टरबाट यात्रु र सवारी खोजी गर्न निर्देशन बर्डफ्लु सङ्क्रमणबाट सचेत र सुरक्षित हुन आग्रह प्रहरीसँग गोली हानाहान, लागुऔषध कारोबारी पक्राउ बैतडीमा बस दुर्घटना : घाइतेको सङ्ख्या २० पुग्यो एमालेको नजरमा सरकारको १०० दिन: सुशासनको आवरणमा प्रतिशोध र स्वेच्छाचारिता जनअपेक्षा सम्बोधन गर्दै सुशासनको जग बसाल्न सरकार सफल भयोः सभापति लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

सार्वजनिक यातायात र आन्तरिक हवाई उडान भदाै मसान्तसम्म बन्द गर्ने सरकारकाे निर्णय



अ+ अ-

काठमाडौं । मन्त्रिपरिषद्को आइतबारकाे बैठकले मुलुकमा काेराेनाभाइरसकाे संक्रमण अझ तिब्र भएकाे जनाउँदै लामो, मध्यम तथा छोटो दूरीको सार्वजनिक बस सेवा र आन्तरिक हवाई उडान भदौ मसान्तसम्म चल्न राेक लगाएकाे छ ।

यसअघि भदौ १५ गतेदेखि लामो, मध्यम तथा छोटो दूरीको सार्वजनिक बस सेवा र आन्तरिक हवाई उडान  सञ्चालन गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको थियो ।

यसैगरी मन्त्रिपरिषद् बैठकले हङकङको महावाणिज्यदूतमा उदयबहादुर रानामगरलाई नियुक्त गरेको छ । रानामगर यसअघि झापाको प्रमुख जिल्ला अधिकारी थिए ।