२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मच्छिन्द्रले जित्यो केपी ओली कप फुटबलको उपाधि



अ+ अ-

काठमाडौं। केपी ओली कप फुटबल प्रतियोगिताको उपाधि मच्छिन्द्र एफसीले जितेको छ ।

दशरथ रंगशालामा भएको फाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई २–० गोलले हराउँदै ‘ए’ डिभिजन क्लब मच्छिन्द्रले केपी ओली कप फुटबल प्रतियोगिताको उपाधिमा ‘ह्याट्रिक’ गरेको छ।

सोमबार सम्मन्न तेस्रो संस्करणमा विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई २–० ले पराजित गर्दै मच्छिन्द्रले लगातार उपाधि जितेको हो।