१९ असार २०८३, शुक्रबार
,
Latest
सामुदायिक शिक्षाको गुणस्तर सुधार गरी दक्ष जनशक्ति उत्पादन गरिने शिक्षामन्त्रीद्वारा विश्वविद्यालयका नवनियुक्त उपकुलपतिको शपथ    जगदुल्ला जलविद्युत् आयोजनाको सुरुङ निर्माण सुरु, ऊर्जामन्त्री श्रेष्ठद्वारा शुभारम्भ ३६ लाख मूल्यका भन्सार छलीका सामान बरामद हेलिकप्टरबाट यात्रु र सवारी खोजी गर्न निर्देशन बर्डफ्लु सङ्क्रमणबाट सचेत र सुरक्षित हुन आग्रह प्रहरीसँग गोली हानाहान, लागुऔषध कारोबारी पक्राउ बैतडीमा बस दुर्घटना : घाइतेको सङ्ख्या २० पुग्यो एमालेको नजरमा सरकारको १०० दिन: सुशासनको आवरणमा प्रतिशोध र स्वेच्छाचारिता जनअपेक्षा सम्बोधन गर्दै सुशासनको जग बसाल्न सरकार सफल भयोः सभापति लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपाको सचिवालय बैठक भदौ १३ गते, कार्यदलको प्रतिवेदनमाथि छलफल हुने



अ+ अ-

काठमाडौं । नेकपा सचिवालयको बैठक आगामी १३ गते शनिबार बस्ने भएको छ ।  

महासचिव विष्णु पौडेलको संयोजकत्वमा  तयार भएको प्रतिवेदनमाथि आज मंगलबार बिहान अध्यक्षद्वय केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहालले प्रारम्भिक छलफल गरेपछि १३ गते ११ बजेका लागि बालुवाटारमा बैठक बोलाइएको हो । 

बैठकमा कार्यदलले बुझाएको प्रतिवेदन माथि छलफल हुनेछ । अध्यक्षद्वयसँगै आजको छलफलमा महासचिव विष्णु पौडेल र  सचिवालय सदस्य जनार्दन शर्मा  सहभागी हुनुभएको थियो ।