२२ जेष्ठ २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

ऋषि पञ्चमीका अवसरमा हिन्दू नारीहरु पूजा गर्दै (फोटोफिचर)



अ+ अ-

काठमाडौँ ।भक्तपुरको बोडेस्थित मनोहरा खोलामा आइतबार भाद्र शुक्ल पञ्चमीका दिन मनाइने ऋषि पञ्चमीका अवसरमा हिन्दू नारीहरु पूजा गर्दै ।  

नजिकका नदी, खोला, ताल र पोखरीमा  ३६५ दतिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गरी सप्त ऋषिको पूजा आराधना गर्दछन् ।