१९ असार २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

काेराेना नियन्त्रणमा ल्याउन सरकार असंवेदनशीलः गगन थापा



अ+ अ-

काठमाडौं । नेपालीका काँग्रेसका नेता सासद गगन कुमार थापाले कोरोना सक्रमणका रोकथाम र नियन्त्रणका लागि भन्दै प्रधानमन्त्री केपी ओलीलाई ध्यानाकर्षण पत्र बुझाउनु भएको छ ।  

ध्यानाकर्षण पत्रमा नागरिकको तह बाट पूर्ण रुपमा सहयोग हुँदा हुँदै पनि सरकारको असंवेदनशीलता, अहंकार र अकर्मण्यताका कारण यो भयानक अवस्था आएको दाबी गर्नुभएको छ ।

 

थापाले प्रधानमन्त्रीलाई बुझाउनु भएको ध्यानाकर्षण पत्रको पूर्ण पाठ