१९ असार २०८३, शुक्रबार
,
Latest
राज्य व्यवस्था समितिको टोलीद्वारा कञ्चनपुर कारागार अनुगमन ग्लोबल आइएमई बैंकको ‘एआई, एमएल ह्याकाथन’ कार्यक्रम सुरु कर्तव्य ज्यान मुद्दाका फरार घर्तीमगर पक्राउ धनुषामा अनियन्त्रित रथका कारण बालिकाको मृत्यु सरकारले तत्काल राष्ट्रिय चिया लिलाम बजारको स्थापना गर्नुपर्दछः नेकपा सांसद अर्याल बैतडीमा यात्रुवाहक बस दुर्घटना, क्षतिको विवरण आउन बाँकी नेप्से परिसूचक आठ अङ्कले घट्यो सरकारका १०० दिनः सार्वजनिक जग्गा संरक्षणदेखि सहकारी बचतकर्ताको रकम फिर्तासम्म सरकारले विद्युत व्यापारमा उचित कदम चाल्न आवश्यक छः काँग्रेस सांसद गुरुङ देउवा पक्षका शीर्ष नेताको बैठक सुरु, कांग्रेसभित्रको आन्तरिक समीकरणबारे छलफल हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

यी तीन विषयमा देउवाले गराए प्रधानमन्त्रीलाई ध्यानाकर्षण



अ+ अ-

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी ओलीको ध्यानाकर्षण गरेका छन् । सोमबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफलमा देउवाले जरुरी महत्वका ३ बिषयमा ध्यानाकर्षण गरेका हुन् । 

सभापति देउवाले प्रधानमन्त्री ओलीलाई सिन्धुपाल्चोक लिदी पहिरो, कोरोना संक्रमण नियन्त्रण तथा रोकथाम र विभिन्न संवैधानिक निकायको नियुक्तीका बिषयमा ध्यानाकर्षण गरेका हुन् । देउवा प्रधानमन्त्री ओलीको निमन्त्रणामा बालुवाटार गएको र छलफलको सुरुमै  प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको काँग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताएका छन् । 

छलफलमा नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालको सहभागिता रहेको थियो । 

छलफलमा सभापति देउवाले प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराएका तीन वटा बिषय :