२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना भरतपुर कारागारका कैदीमा ‘भाइरल’ ज्वरो यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपा कावा सभापति अर्यालद्वारा नेकपा एसको कार्यालय नीरिक्षण



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यवाहक सभापति डोरप्रसाद (डिपी) अर्यालले नेकपा (एकीकृत समाजवादी)को कार्यालय नीरिक्षण गरेका छन् ।

राजावादीहरुले तीनकुनेमा शुक्रबार गरेको प्रदर्शनका क्रममा नेकपा एसको केन्द्रिय कार्यालय आलोकनगरमा तोडफोड गरी आगो लगाएका थिए ।

सो आगजनी तथा तोडफोडबाट भएको क्षतिको कावा सभापति अर्यालले नीरिक्षण गरेका हुन् ।

राजावादीहरुको प्रदर्शनका क्रममा दुई जनाले ज्यान गुमाएका छन् भने सार्वजनिक र निजी सम्पतीमाथि तोडफोड गरिएको थियो ।