२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न राष्ट्रपतिको आह्वान पश्चिमी प्रणाली सक्रिय, वर्षासँगै तराईमा तापक्रम बढ्ने यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर वन डढेलोप्रतिको हाम्रो बुझाइ र दृष्टिकोण संयोजक थापाले बुझाउनुभयो ‘इपिजी प्रतिवेदन’ राखिएको दराजको साँचो विद्युत् उत्पादनमा निजी क्षेत्रको १३ खर्ब बढी लगानी बागमती मन्त्रीपरिषद् बैठकः अपाङ्ग प्रादेशिक नीति २०८३ लाई स्वीकृत गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड दिक्तेल–चखेवाभञ्ज्याङ सडक: माम्खामा निर्माणाधीन पर्खाल भासिँदा छ घर जोखिममा
तपाईं के खोज्दै हुनुहुन्छ ?

कमल थापाले जिते टेनिस उपाधि



अ+ अ-

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले ६५ वर्ष उमेर समूहको सिङ्गल र डबल्स दुवैतर्फको टेनिस उपाधि जितेका छन् ।

काठमाडौंको मण्डिखाटारमा आयोजित एमेच्युअर टेनिस प्रतियोगिता–२०२५“ मा थापाले ६५ वर्ष उमेर समूहको भेट्रान्स सिङ्गल र डबल्स दुबै उपाधी जित्न सफल भएका हुन् ।

आज बिहान भएको फाइनलमा सिङ्गलतर्फको फाइनलमा कर्मा घलेलाई ६–०, ६–० को सोझो सेटमा पराजित गरेका थिए । यसैगरी डबल्सतर्फ झ्याम्पा डोन्डुपको आफ्नो जोडीले मनोज राणा र प्रकाशसिंह बोगटीको जोडीलाई ६–२, ६–३ को सेटमा जित निकालेका थिए ।

थापा टेनिसको भेट्रानतर्फ लामो समयदेखि निरन्तर आफ्नो उमेर समुहको शीर्ष स्थानमा छन् ।