२२ जेष्ठ २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्मल पोखरीबाट देखिएको बेगनास ताल (फोटोफिचर)



अ+ अ-

प्राकृतिक सौन्दर्यले भरिभराउ हाम्रो देश नेपालको यो मनमोहक तस्विर निर्मल पोखरीबाट देखिएको बेगनास ताल हो । देशभर गरिएको लकडाउनको कारण वातावरण झनै सुन्दर र सफा बनेको छ ।