२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
गुल्मीमा रास्वपा सांसद सागर ढकाल सवार गाडी दुर्घटना महिला आयोगका सदस्य पौडेलद्वारा लिखित ‘नारी रेखा’ लोकार्पण एनआरएनए एनसिसि पोर्चुगलद्वारा २६ हजार युरोभन्दा बढी आर्थिक अनियमितताको दाबी, अघि बढाइयो कानुनी प्रक्रिया बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित
तपाईं के खोज्दै हुनुहुन्छ ?

विद्यालय शिक्षा विधेयकको उपसमितिको प्रतिवेदन शिक्षा समितिमा बुझाइयो



अ+ अ-

काठमाडौं। प्रतिनिधि सभाअन्तर्गतको शिक्षा समितिद्वारा गठन गरिएको संसदीय उपसमितिले विद्यालय शिक्षा विधेयकसम्बन्धी प्रतिवेदन समितिमा बुझाएको छ।

आइतबार सिंहदरबारमा बसेको समिति बैठकमा छविलाल विश्वकर्माको संयोजकत्वमा बनेको उपसमितिले प्रतिवेदन बुझाएको हो। संयोजक विश्वकर्माले १५ परिच्छेद र १६३ दफायुक्त विधेयकमा १०८ बुँदामा उपसमितिले संशोधन प्रस्ताव गरेको जानकारी दिए।

उनका अनुसार १०१ दफामा परिमार्जन, १३ नयाँ दफा थप, ४ दफा हटाइएको छ भने ६२ दफा भने सरकारले प्रस्ताव गरेअनुसार नै यथावत् राखिएको छ।

२०८१ चैत ८ गते गठन गरिएको उपसमितिले यो प्रतिवेदन बुझाएको हो। सरकारले विद्यालय शिक्षा विधेयकलाई यही संसदको चालु अधिवेशनमै पारित गर्ने तयारी गरेको छ।




भर्खरै