२२ जेष्ठ २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढ्यो



अ+ अ-

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा ९० हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार बढेर ९० हजार ९०० रुपैयाँमा कारोबार भएको हो । 

यस्तै तेजावी सुन तोलामा ९० हजार ४६० रुपैयाँमा कारोबार भएको छ । 

यसैगरी तोलामा ९५० रुपैयाँमा कारोबार भएको छ । यसअघि सोमबार चाँदी तोलामा ९४० रुपैयाँ प्रतितोलाका दरले कारोबार भएको थियो ।