२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

जसपा नेपालद्वारा लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता



अ+ अ-

रुपन्देही । जसपा नेपालले लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

शुक्रबार जसपा नेपालले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो ।

केन्द्रको निर्देशन अनुसार प्रदेश सरकारलाई दिइएको समर्थन फिर्ता लिइएको जसपा नेपाल लुम्बिनी प्रदेश संसदीय दलका नेता अम्बिका काफ्लेले बताईन् ।