१६ असार २०८३, मंगलवार
,
Latest
आयल निगमले घटायो पेट्रोल, डिजेल, खाना पकाउने ग्यासको मूल्य मध्यपूर्व सङ्कटले अरब मुलुकलाई १९४ अर्ब डलरसम्मको आर्थिक क्षति हुनसक्ने राष्ट्रसङ्घको चेतावनी कतारमा रहेका अमेरिकी प्रतिनिधिले इरानी अधिकारीसँग प्रत्यक्ष वार्ता नगर्ने ९७ प्रतिशत बालबालिकालाई दादुराविरुद्धको खोप कम्पनीको प्यान नम्बर र प्रमाणपत्र सोझै डाउनलोड गर्न सकिने खोटाङ पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा अमरसिंह थापाको जन्म गोरखाको सिरानचोकमा भएको इतिहासविद्हरूको दाबी मदन भण्डारी विश्वविद्यालयलाई २१ करोड बजेट विनियोजन कालीगण्डकी बेवारिसे शव फेला बागमती प्रदेशसभा बैठक : पूर्वाधार विकासमा जोड दिने मन्त्री तामाङको प्रतिबद्धता
तपाईं के खोज्दै हुनुहुन्छ ?

काेराेनाबाट थप २ जनाकाे मृत्यु, काेराेना संक्रमण तिब्र



अ+ अ-

काठमाडाैंः स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काेराेनाभाइरसकाे संक्रमण देखिएका थप २ जनाकाे मृत्यु भएकाे पुष्टि गरेकाे छ । याेसहित देशभर काेराेनाभाइरसबाट मृत्यु हुनेकाे संख्या १८ पुगेकाे छ ।

मन्त्रालयका अनुसार पर्साकाे वीरगंज घण्टाघरमा यही जेठ २८ गते बेबारिसे अवस्थामा मृत भेटिएका एक २५ वर्षीय बेबारिसे व्यक्तिकाे स्वाब परीक्षण गर्दा काेराेना संक्रमण पुष्टि भएकाे थियाे ।

यस्तै बाराकाे निजगढ ६ याेजना टाेल निवासी वर्ष ५ का बालक ज्वराे तथा श्वासप्रश्वासमा समस्याका कारण शुक्रबार बीरगंज हेल्थकेयर अस्पतालमा उपचार गराइरहँदैकाे अवस्थामा मृत्यु भएकाे मन्त्रालयले जनाएकाे छ । ती बालककाे स्वाब परीक्षण गर्दा काेराेनाभाइरस पाेजेटिभ देखिएकाे थियाे ।