१६ असार २०८३, मंगलवार
,
Latest
आयल निगमले घटायो पेट्रोल, डिजेल, खाना पकाउने ग्यासको मूल्य मध्यपूर्व सङ्कटले अरब मुलुकलाई १९४ अर्ब डलरसम्मको आर्थिक क्षति हुनसक्ने राष्ट्रसङ्घको चेतावनी कतारमा रहेका अमेरिकी प्रतिनिधिले इरानी अधिकारीसँग प्रत्यक्ष वार्ता नगर्ने ९७ प्रतिशत बालबालिकालाई दादुराविरुद्धको खोप कम्पनीको प्यान नम्बर र प्रमाणपत्र सोझै डाउनलोड गर्न सकिने खोटाङ पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा अमरसिंह थापाको जन्म गोरखाको सिरानचोकमा भएको इतिहासविद्हरूको दाबी मदन भण्डारी विश्वविद्यालयलाई २१ करोड बजेट विनियोजन कालीगण्डकी बेवारिसे शव फेला बागमती प्रदेशसभा बैठक : पूर्वाधार विकासमा जोड दिने मन्त्री तामाङको प्रतिबद्धता
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरिता गिरीबाट संसद बैठक बहिष्कार, निर्देशन अबज्ञा भए समाजबादीले कारबाही गर्ने



अ+ अ-

काठमाडौं । संविधान संशोधन विधेयकमा आफुले राखेको  प्रस्ताब सभामुखले अस्वीकृत गरे पछि सासद गिरीले संसद बैठक बहिष्कार गर्नुभएको छ । 

आज बिहान बसेको समाजवादी पार्टी नेपालले संविधान संशोधनको पक्षमा मतदान गर्न आफ्ना सांसदहरुलाई ह्वीप जारी गरे पछि सासद गिरीले आफनो निर्णय संसदमा नै राख्ने भन्दै पार्टीको निर्णय अबज्ञा गर्नुभएको थियो । अब सासद गिरी माथी पार्टीले कस्तो कदम चाल्छ चासोको बिषय बनेको छ ।