२२ जेष्ठ २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिहीबार बिहान बादलुको घुम्टो ओढेको फेवाताल



अ+ अ-

बिहीबार बिहान बादलुको घुम्टो ओढेको फेवाताल निकै नै सुन्दर देखिएको छ । देशभरी नै लकडाउन भएको कारण कतै पनि धुँवा धुलोको प्रभाव छैन् । यस्ले नेपालको मात्रै नभई पुरै विश्वकै वातावरण सुन्दर बनाउनमा मद्दत पुर्याएको छ ।