२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
यस्ता छन् औद्योगिक क्षेत्रको भाडा नतिर्ने उद्योगहरू तनहुँका स्थानीय तहलाई सङ्घीय सरकारबाट चार अर्ब अनुदान मुस्ताङ भन्सारबाट छ अर्ब ६६ करोड बढी राजस्व संकलन प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची एक सय ८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु मुस्ताङ घुमेर फर्कंदै गरेको म्याग्दी ‘ब्रेक’ फेल हुँदा ५ पर्यटक घाइते दिनभरि चर्को गर्मी राति दिनहुँ वर्षा सौर्य ऊर्जाले उज्यालियो खयरकन्द्रा होमस्टे, पर्यटक सेवामा सुधार ‘आइपिएम’ पद्धतितर्फ आकर्षित गर्न किसानलाई सोह्र हप्ते तालिम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले सबै किसिमका सामाजिक सुरक्षा भत्तालाई दियो निरन्तरता



अ+ अ-

काठमाडौ । नेपाल सरकारले सबै खालका सामाजिक सुरक्षा भत्तालाई निरन्तरता दिएको छ । यसअघि सरकारले अपांगता भएका तथा एकल महिलालाई दिएको सामाजिक सुरक्षा भत्तामा कटौती गर्ने भएको भन्दै व्यापक विरोध भएको थियो । तर आज संसदमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री युवराज खतिवडाले सामाजिक सुरक्षाका क्षेत्रमा दिइँदै आएको उक्त भत्तालाई निरन्तरता दिएको बताएका हुन् । त्यसका लागि सरकारले यो बर्ष  ६७ अर्व ५० करोड रकम छुट्याएको छ ।

त्यस्तै ७० वर्षभन्दा माथिका बृद्धबृद्धाहरुलाई १ लाख निःशुल्क बीमा थप गर्दै ६ लाखलाई समेट्ने योजना पनि सरकारले ल्याएको उनले बजेट भाषणमा जनाए ।