२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

महिला टी-२० विश्वकपको छनोट प्रतियोगिता नेपालमा हुने



अ+ अ-

काठमाडौं । २०२६ को आईसीसी महिला टी-२० विश्वकप छनोट प्रतियोगिता नेपालमा खेलाईने भएको छ ।

१२ जनवरीदेखि २ फेब्रुअरी २०२६ सम्म हुने प्रतियोगिता नेपालमा आयोजना हुने भएको हो ।

विश्वकपमा चार स्थानका लागि १० टोलीहरूले प्रतिस्पर्धा गर्नेछन् । विश्वकप जुन २०२६ मा इंग्ल्याण्ड र वेल्समा हुने तयारी छ ।

२०२४ को आईसीसी महिला टी-२० विश्वकपमा सहभागिता जनाएका बंगलादेश र आयरल्यान्डले स्वतः स्थान पक्का गरेका छन् । एसिया क्षेत्रीय मार्गबाट नेपाल र थाइल्यान्ड छनोट भएका छन् भने अमेरिकाले अमेरिका क्षेत्रबाट आफ्नो स्थान सुरक्षित गरेको छ ।

नेपालमा हुने छनोट प्रतियोगितामा १० टोलीहरुले प्रतिष्पर्धा गर्नेछन् । प्रतियोगिताको खेल तालिका भने आउन बाँकि छ ।