काठमाडौं । गाईजात्राको अवसरमा आइतबार बागमती प्रदेशभर सार्वजनिक बिदा हुने भएको छ ।
बागमती प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले सूचना जारी गर्दै उक्त दिन सार्वजनिक बिदा दिने निर्णय गरेको जनाएको हो ।