२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री सुशीला कार्कीबाट राष्ट्रका नाममा सम्बोधन



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्नुभएको छ ।

प्रधानमन्त्री बनेपछि कार्कीले पहिलो पटक सम्बोधन गर्नुभएको हो  ।

कार्की गत भदौ २७ गते प्रधानमत्रीमा नियुक्त हुनु भएको थियो । जेनजी प्रदर्शनपछि भदौ २७ गते कार्की मुलुककै पहिलो महिला प्रधानमन्त्री बन्नु भएको हो ।

तस्बिर ,प्रदीपराज वन्त,रासस