२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

आर्सनल प्रिमियर लिगको शीर्ष स्थानमा



अ+ अ-

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आर्सनल विजयी बनेको छ । गएराति भएको खेलमा आर्सनलले वेस्टहाम युनाइटेडलाई २–० गोलले हराएको हो ।

घरेलु मैदान इमिरेट्समा आर्सनललाई जित दिलाउन ३८ औं मिनेटमा डेक्लान राइसले र ६७ औं मिनेटमा (पेनाल्टीमार्फत) बुकायो साकाले गोल गरे ।

जितसँगै आर्सनल अंकतालिकाको शीर्षस्थानमा उक्लिएको छ । उसको ७ खेलबाट १६ अंक रहेको छ । यता, लगातार दुई खेलमा हार ब्यहोरेपछि लिभरपुल १५ अंकसहित दोस्रो स्थानमा झरेको छ । वेस्टहाम भने ४ अंकका साथ १९ औं स्थानमा छ ।