२४ असार २०८३, बुधबार
,
Latest
सभामुखको निर्देशनपछि सांसद राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइने अनियमित मनसुन र बढ्दो तापक्रमले हिन्दूकुश क्षेत्रमा आकस्मिक बाढीको जोखिम चक्कु प्रहारबाट रौतहटमा एकको मृत्यु नार्कको वर्तमान कार्यशैलीले संस्थालाई सही दिशामा लैजान सक्दैनः मन्त्री चौधरी आज दिउँसो ३:३० बजे मन्त्रिपरिषद् बैठक बस्दै खानेपानी क्षेत्रमा नीतिगत सुधार सुरु, २ वर्षभित्र काठमाडौंमा बाह्रै महिना मेलम्चीको पानी वितरण गर्ने लक्ष्य सभामुखलाई सांसद राईको प्रश्नः कान सुन्नुहुन्छ कि सुन्नुहुन्न ? जनकपुरका अतिक्रमित गुठी जग्गा हटाउन ९ सदस्यीय प्रतिवेदन कार्यान्यन समिति गठन महिला तथा सामाजिक सुरक्षा मन्त्रालयमा ह्वीलचेयर सेवा सुरु मुलुकभर स्वच्छ खानेपानी आपूर्ति गर्ने कार्ययोजना १५ दिनभित्र पेश गर्न संसदीय समितिको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

गोसाइँकुण्ड घुम्न गएका ४ जना खोल्साले बगाएर बेपत्ता



अ+ अ-

काठमाडौँ । रसुवास्थित गोसाइँकुण्ड घुम्न गएका ४ जना बेपत्ता भएका छन् । गोसाइँकुण्ड गाउँपालिका–४ मा रहेको बेरिङ खोल्साले बगाउँदा चारै जना बेपत्ता भएका हुन् ।

उनीहरुको खोजीका लागि सशस्त्र प्रहरी बल नेपाल २० नम्बर गुल्म रसुवाबाट विपद् व्यवस्थापन तालिम प्राप्त टोली खटाइएको छ ।

टोलीले गोसाइँकुण्ड गाउँपालिका–५ स्याफ्रुवेशीस्थित भोटोकोसी नदी आसपास क्षेत्रमा र अस्थायी सुरक्षा बेश मैलुङ्गबाट नेपाल प्रहरिको संयुक्त टोली मैलुङ्ग स्थित त्रिशूली खोला आसपासमा खोजी जारी राखेका छन् ।