२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल विद्युत् प्राधिकरणको पुनःसंरचनामा स्थानीय तह र समुदायको भूमिका सुनिश्चित गर्न माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

कट्रिना कैफ र विक्की कौशल बने आमाबुबा



अ+ अ-

एजेन्सी । बलिउड अभिनेत्री कट्रिना कैफ शुक्रबार आमा बनेकी छिन् ।

क्याट्रिना र उनका श्रीमान् विक्की कौशलले इन्स्टाग्राममा एक पोस्ट सेयर गर्दै छोरा जन्मिएको घोषणा गरेका हुन् ।

विवाहको चार वर्षपछि कट्रिना र विक्की आमाबाबु बनेका हुन् ।क्याट्रिना र विक्कीले आफ्नो पोस्टमा लेखेका छन्, ‘हाम्रो खुशीको सानो गुच्छा आइपुगेको छ। अपार माया र कृतज्ञताका साथ, हामी हाम्रो छोरालाई स्वागत गर्दछौं। नोभेम्बर ७, २०२५ क्याट्रिना र विक्की।’

क्याट्रिना कैफले सेप्टेम्बरमा आफ्नो गर्भवती भएको घोषणा गरेकी थिइन्। इन्स्टाग्राममा, उनले आफ्नो र विक्की कौशलको बेबी बम्प समातेको तस्बिर पोस्ट गरेकी थिईन् ।

कट्रिना र विक्कीको विवाह ९ डिसेम्बर २०२१ मा भएको थियो।