२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले महासचिवमा शंकर पोखरेल विजयी



अ+ अ-

काठमाडौँ । नेकपा एमालेको महासचिवमा शंकर पोखरेल विजयी भएका छन् ।

पोखरेलले १ हजार २२८ मत प्राप्त गर्दै विजयी भएका हुन् ।

महासचिवका उम्मेदवारका अर्का उम्मेदवार सुरेन्द्र पाण्डेले ९९९ मत पाए ।