२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

दक्षिण कोरियाको पहिलो व्यावसायिक अन्तरिक्ष यान प्रक्षेपण असफल



अ+ अ-

सियोल। दक्षिण कोरियाको पहिलो व्यावसायिक अन्तरिक्ष प्रक्षेपण यान प्राविधिक गडबडीका कारण असफल भएको स्थानीय सञ्चारमाध्यमले मङ्गलबार जनाएका छन् ।

अन्तरिक्ष कम्पनी इनोस्पेसद्वारा विकास गरिएको ‘हानबिट–नानो’ नामक प्रक्षेपण यान ब्राजिलको अलकान्तारा अन्तरिक्ष केन्द्रबाट स्थानीय समयअनुसार बिहान १० बजेर १३ मिनेटमा प्रक्षेपण गरिएको थियो ।

स्थानीय समाचार माध्यमका अनुसार प्रक्षेपणपछि यानमा गम्भीर समस्या देखिएको र त्यसपछि यान टुक्रिएर विस्फोट भएको अनुमान गरिएको छ, जसका कारण प्रक्षेपण असफल भयो ।

यस घटनासम्बन्धी कम्पनीले हालसम्म कुनै आधिकारिक वक्तव्य सार्वजनिक गरेको छैन । (रासस/सिन्ह्वा)