२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक
तपाईं के खोज्दै हुनुहुन्छ ?

पार्टी परित्यागको घोषणा गरेका बासुदेव घिमिरे फेरी एमालेमै फर्किए



अ+ अ-

काठमाडौँ। नेकपा एमालेक उपाध्यक्ष विष्णु पौडेलले पार्टी  छोडेका पूर्व संसाद बासुदेव घिमिरेसँगको तस्बीर शेयर गर्दै आफुहरु सँगै रहेको बताएका छन् ।

एमालेका उपाध्यक्ष विष्णु पौडेल रुपन्देही पुगेर घिमिरेसहित असन्तुष्ट नेताहरूसँग छलफल गरेपछि उनी पुनः एमालेमै फर्कन सहमत भएको बताइएको छ। पौडेलले आफ्नो फेसबुकमा फोटो राख्दै हामी सँगै छौँ भनेका छन्।

गत मंगलबार सामाजिक सञ्जालमा लेख्दै पार्टीको जिम्मेवारीबाट अलग भएको घोषणा गरेका थिए । उनको बालेन शाहसँग राम्रो सम्बन्ध भएको र बालेन रास्वपामा प्रवेश गरेपनि उनीपनि बालेनमार्फत रास्वपा जाने तयारी गरेको बताइएको थियो ।