२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
विद्रोहपछि तोकिएको छ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइनः कार्यवाहक प्रमुख आयुक्त भण्डारी कैलाली दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन जलवायु एवं प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा नेविसंघको प्रदर्शन हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… सम्पत्ति विवरण सार्वजनिक गर्नु पारदर्शिता हो, तर छानबिन विधिसंवत हुनुपर्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

करण केसी र वर्षा बस्नेतले गरे ‍औँठी साटासाट



अ+ अ-

काठमाडौँ । क्रिकेटर करण केसी र मनोरञ्जन पत्रकार वर्षा बस्नेत विवाह बन्धनमा बाँधिने भएका छन् ।

क्रिकेटर केसीले शुक्रबार औँठी साटासाट गरेको तस्बिर सामाजिक सञ्जालमा राख्दै विवाह बन्धनमा बाँधिने सङ्केत दिएका हुन्।

करण र वर्षा लामो समयदेखि प्रेममा थिए । औपचारिक रुपमा स्वीकार नगरे पनि उनीहरुबीचको प्रेमबारे सामाजिक सञ्जालमा निकै चर्चा हुँदै आएको थियो ।

हिजो वर्षाले औंठीको तस्विर सामाजिक सञ्जालमा राख्दै संकेत मात्र दिएकी थिइन् । तर, आज भने दुवैले सँगै औंठी देखाएर तस्विर सेयर गरेका छन् ।