२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईसीसी टी-२० विश्वकपका लागि नेपाली क्रिकेट टोलीको जर्सी सार्वजनिक



अ+ अ-

काठमाडौँ। आइसीसी टी-२० विश्वकप २०२६  खेल्ने नेपाली राष्ट्रिय पुरुष टिमको जर्सी सार्वजनिक भएको छ।

काठमाडौँमा आयोजित एक कार्यक्रमबीच टी-२० विश्वकपको ट्रफिसहित नयाँ जर्सी पनि सार्वजनिक गरिएको हो।

खेलाडीको जर्सीलाई ३ हजार ३ सय ९९, कपीवाला जर्सीको १ हजार ५ सय ९९ र फ्यानका लागि जर्सीको मूल्य ७ सय ९९ रुपैयाँ तोकिएको छ।

नेपालले भारतको मुम्बईस्थित वानखेडे क्रिकेट रंगशलामा खेल्ने छ। नेपालले बेलायत, वेस्टन्डिज, बंगलादेशर र इटालीसँग खेल खेल्ने छ।