२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपाका नेता जसपा नेपालमा प्रवेश



अ+ अ-

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता उमेश प्रसाद यादव जसपा नेपालमा प्रवेश गरेका छन् ।

पूर्वमन्त्री समेत रहेका यादवलाई जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टीमा स्वागत गरेका हुन् ।

उनी २०७० सालको दोस्रो संविधान सभा निर्वाचनमा नेकपा (माओवादी केन्द्र)बाट विजयी भएका थिए । पछि प्रचण्ड नेतृत्वको सरकारमा उनी सिंचाइ मन्त्री बनेका थिए ।