२४ जेष्ठ २०८३, आईतवार
,
Latest
बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता
तपाईं के खोज्दै हुनुहुन्छ ?

चेल्सी फुलहमसँग पराजित



अ+ अ-

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले हार ब्यहोरेको छ । गएराति भएको खेलमा चेल्सी फुलहमसँग २–१ गोलले पराजित भएको हो ।

घरेलु टोलिको जितमा खेलको ५५ औं मिनेटमा राउल जिमिनेज र ८१ औं मिनेटमा ह्यारी विलसनले गोल गरे । चेल्सीका लियाम डिलापले ७२ औं मिनेटमा गोल फर्काए ।

खेलको २२ औं मिनेटमा मार्क कुकुरेलाले रातो कार्ड खाएपछि चेल्सी १० खेलाडीमा समेटिएको थियो । यो नतिजापछि चेल्सी २१ खेलबाट ३१ अंकका साथ तालिकाको आठौं स्थानमा छ भने फुलहम समान अंकका साथ नवौं स्थानमा छ ।