२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

आर्सनल र लिभरपुलको बराबरी



अ+ अ-

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शीर्षस्थानको आर्सनलले बराबरी खेलेको छ ।

भर्खरै सम्पन्न खेलमा आर्सनलले घरेलु मैदान इमिरेट्समा लिभरपुलसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको हो ।

बराबरीको नतिजापछि आर्सनलको २१ खेलबाट ४९ अंक छ । दोस्रो स्थानको म्यान्चेस्टर सिटीभन्दा आर्सनल ६ अंकले अगाडि छ । यता, लिभरपुल ३५ अंकका साथ चौंथो स्थानमा छ ।