२३ जेष्ठ २०८३, शनिबार
,
Latest
परराष्ट्रमन्त्री खनाल र भारतीय समकक्षी जयशङ्करबीच नयाँ दिल्लीमा भेटवार्ता आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस विशेष महाधिवेशनः नयाँ नेतृत्व चयनका लागि राति ९ बजेदेखि मतदान, यस्तो छ निर्वाचन कार्यतालिका



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया सुरु भएको छ ।

मंगलबार भृकुटीमण्डपमा बसेको केन्द्रीय निर्वाचन समितिले औपचारिक रूपमा निर्वाचनका कार्यक्रम अघि बढाएको जानकारी दिँदै निर्वाचन तालिका सार्वजनिक गरेको हो ।

निर्वाचन समितिका संयोजक सीताराम केसीले जारी गरेका निर्वाचन तालिका अनुसार प्रथम मतदाता नामावली प्रकाशनको लागि साढे १२ बजे देखि समय तोकिएको छ । यस्तै, मनोनयन दर्ता २ देखि ३ बजेसम्म र उम्मेदवारको अन्तिम नामावली प्रकाशन ८:४५ लाई निर्धारण गरिएको छ ।

यस्तै, नयाँ नेतृत्व चयनका लागि मंगलबार राति ९ बजेबाट भोलि बिहान १ बजेसम्म मतदानको समय निर्धारण गरिएको छ ।