२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा



फाइल फोटो
अ+ अ-

काठमाडौं । युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले पदबाट राजीनामा दिएका छन् । रास्वपाको तर्फबाट चुनाव लड्ने तयारीमा रहेका गुप्ताले उम्मेदवारी दर्ता गर्नुअघि मन्त्री पद छोडेका हुन् ।

उनले प्रधानमन्त्रीलाई राजीनामा दिने भनेर जानकारी गराइसका छन् ।

अब उनी चुनावका लागि होमिने तयारीमा छन् । उनी जेनजीहरूको प्रतिनिधिको रुपमा सुशीला कार्की नेतृत्वको सरकारमा सहभागी भएका थिए ।