२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
एक दशकभित्र १०० अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छः अध्यक्ष पाण्डे आधुनिक पोखरा ,सरस्वती क्याम्पस र अर्थोपेडिक अस्पतालका सुत्राधार शंकर सरका कुरा रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने नासु खड्कालाई थुनामा पठाउने आदेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

३ नेपाली चलचित्र डिशहोम गो मा



अ+ अ-

काठमाडौं । सेन्टीभाईरस, डेसान र सर्टफिल्म दुईचार दिन डिशहोम गो का ग्राहकहरुलाई उपलब्ध भएको छ । चुनावी माहोल, दाउपेच र हास्य रसले भरिएको सेन्टी भाईरस ले दर्शकलाई मनोरन्जन दिन्छ भने, सामाजीक संजालको दुरुपयोगका कारण समाजमा पर्ने असरको चित्रण गरिएको डेसानले दर्शकलाई सोंचमग्न बनाउनेछ ।

पुराना चलचित्रहरु भएपनि सिनेमाघरमा हेर्न छुटाउनुभएका दर्शकहरुको लागी पे पर भ्यु मा दर्शकलाई हेर्न सुविधा डिशहोम गो ले लिएर आएको छ । यस्तै नेपाली सर्टफिल्महरुको चर्चा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा भईरहँदा नेपाली दर्शकहरुले सर्वसुलभ हेर्न नपाईरहेको अवस्थामा डिशहोम गो ले नेपाली सर्टफिल्महरुलाई पनि समेट्दै आएको छ ।

यी दुई चलचित्र संगै भिनेस राज मौर्य निर्देशित सर्टफिल्म “दुई चार दिन” पनि दर्शकहरुले डिशहोम गो मा हेर्न सक्नेछन् ।