२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न राष्ट्रपतिको आह्वान पश्चिमी प्रणाली सक्रिय, वर्षासँगै तराईमा तापक्रम बढ्ने यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर वन डढेलोप्रतिको हाम्रो बुझाइ र दृष्टिकोण संयोजक थापाले बुझाउनुभयो ‘इपिजी प्रतिवेदन’ राखिएको दराजको साँचो विद्युत् उत्पादनमा निजी क्षेत्रको १३ खर्ब बढी लगानी बागमती मन्त्रीपरिषद् बैठकः अपाङ्ग प्रादेशिक नीति २०८३ लाई स्वीकृत गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड दिक्तेल–चखेवाभञ्ज्याङ सडक: माम्खामा निर्माणाधीन पर्खाल भासिँदा छ घर जोखिममा
तपाईं के खोज्दै हुनुहुन्छ ?

रवीन्द्र मिश्रले काठमाडौं–१ बाट उम्मेदवारी दर्ता गरे



अ+ अ-

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं–१ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उम्मेदवार रवीन्द्र मिश्रले मनोनयन दर्ता गराएका छन्।

निर्वाचन अधिकृतको कार्यालय पुगेर उनले औपचारिक रूपमा उम्मेदवारी दर्ता गरेका हुन्। मिश्र यसअघि पनि दुईपटक यही निर्वाचन क्षेत्रमा उम्मेदवार बनेका थिए र झिनो मतान्तरले पराजित भएका थिए।