१५ असार २०८३, सोमबार
,
Latest
गृहमन्त्री र गृहसचिवकै गाडीबाट कालो सिसा हटाइयो भ्रष्टाचार गरेको अभियोगमा ९ जनाविरुद्ध मुद्दा दायर विष्णु पौडेललाई थप तीन दिन हिरासतमा राख्न विशेष अदालतको अनुमति चीनद्वारा भेनेजुएलालाई १० करोड युआन बराबर राहत सहायता त्रिभुवन विश्वविद्यालयका आंगिक क्याम्पसबाट ६० दिनभित्र दलीय विद्यार्थी संगठनका संरचना हटाउन निर्देशन पद्मश्री साहित्य पुरस्कारको विस्तारित सूची सार्वजनिक, १५ कृति छनोट कांग्रेस केन्द्रीय निर्वाचन समितिमा दुई पदाधिकारी मनोनयन राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयकमाथि विचार गरियोस्’ प्रस्ताव स्वीकृत पवन गिरीको नयाँ गीत ‘मन भारी’ सार्वजनिक उद्योगमन्त्री यादवको सक्रियतामा मन्त्रालयमा ड्यासबोर्ड सञ्चालन, कम्पनी दर्ताको अपडेट अब रियल टाइममा
तपाईं के खोज्दै हुनुहुन्छ ?

शुक्रराज सरुवा अस्पतालको निर्देशकमा बाँस्तोला



अ+ अ-

काठमाडौँ। सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको निर्देशकमा डा अनुप बाँस्तोला नियुक्त हुनुभएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा गौतमले मन्त्रिस्तरीय निर्णय गर्दै बास्तोलालाई निर्देशक पदमा नियुक्ति गर्नुभएको मन्त्रालयका प्रवक्ता डा प्रकाश बूढाथोकीले जानकारी दिनुभयो ।

यसअघि अस्पतालका निर्देशक डा युवानिधि बसौला गण्डकी प्रदेशको स्वास्थ्य सचिवमा सरुवा हुनुभएको थियो ।

यसअघि पनि बाँस्तोलाले सोही अस्पतालमा निर्देशकको रुपमा काम गरिसक्नुभएको छ । रासस