काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् गोरखा क्षेत्र नम्बर २ का उम्मेदवार डा.बाबुराम भट्टराईले उम्मेदवार फिर्ता लिनु भएको छ ।
सामाजिक सञ्जालमा एक भिडियो सन्देश जारी गर्दै उहाँले उम्मेदवारी फिर्ता लिनु भएको हो ।