२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजधानीमा दोस्रो अन्तर्राष्ट्रिय आत्मरक्षा तालिम सुरु



अ+ अ-

काठमाडौं । राजधानीमा दोस्रो अन्तर्राष्ट्रिय आत्मरक्षा तालिम सुरु भएको छ । राष्ट्रका लागि खेलकुद, स्वास्थका लागी खेलकुदू भन्ने नाराका साथ आइतबार देखी सुरु भएको प्रशिक्षक प्रशिक्षण सम्मेलनमा आत्मरक्षा सम्बन्धि तालिम प्रदान गरिने छ ।

नेपाल सेल्फ डिफेन्सको आयोजनामा सुरु भएको सम्मेलनमा अमेरिकबाट आएका आत्मरक्षाका ग्राड मास्टरले सम्मेलनमा सहभागी प्रशिक्षकहरुलाई प्रशिक्षण गर्नेछन । ३ दिन सम्म संचालन हुने अन्तर्राष्ट्रिय तालिममा देशका ३७ जिल्लाका आत्मरक्षा तालीमका कोचहरुको सहभागी रहेको छ ।

यसअघि सुन्दर पर्यटकीय नगरी पोखरामा संचालन गरिएको आत्मरक्षा तालीम काठमाडौं पश्चात जनकपुरमा संचालन हुने नेपाल सेल्फ डिफेन्स एसोसिएसनकी नेपाल प्रमुख सञ्जु महर्जनले जानकारी गराइन् ।