१३ असार २०८३, शनिबार
,
Latest
‘फोर्स जीप’ दुर्घटनामा आठ जना घाइते एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ डेम्बेलेको ह्याट्रिकसँगै फ्रान्स समूह ‘आई’ को विजेता, नर्वे ४–१ गोलले पराजित रास्वपा देशकै प्रमुख शक्तिका रूपमा परिपक्व भएर अगाडि बढ्छ : सभापति लामिछाने उद्योग मन्त्रालयद्वारा शासकीय सुधारका ३२ कार्य सम्पन्न बारेकोटलाई रु २३ लाख ६० हजारको राहत सामग्री हस्तान्तरण सबै सञ्चारमाध्यमले समान रूपमा विज्ञापनको अधिकार पाउनेछन्ः मुख्यमन्त्री कार्की सवारी दुर्घटना न्यूनीकरण गर्न १६ लाख बढीलाई ट्राफिक सचेतना दुई राउन्ड गोलीसहित दुई जना युवालाई पक्राउ ऊर्जामन्त्री श्रेष्ठद्वारा जलविद्युत् आयोजना र गलेश्वर पहिरो क्षेत्रको निरीक्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वराजा ज्ञानेन्द्र र केदारनाथका मुख्य पुजारीबीच भेटघाट



अ+ अ-

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह र केदारनाथ मन्दिरका मुख्य पुजारी जगत गुरु भिमाशंकर लिंगबीच निमल निवासमा भेटबार्ता भएको छ।

भारतको प्रख्यात मन्दिर केदारनाथका मुख्य पुजारी लिंग काठमाडौं आएपछि झापामा रहेका पूर्वराजा शाह काठमाडौं फर्किएका थिए। ज्ञानेन्द्रले पछिल्लो समय धार्मिक माध्यमबाट राजनीतिक भेटवार्ता बढाएका छन्। त्यसैक्रममा यो भेटघाट भएको हो।