२४ जेष्ठ २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

२३ रन बनाएर आउट भए कप्तान पौडेल



अ+ अ-

काठमाडौँ । टी–२० विश्वकप २०२६ अन्तर्गत इटालीविरुद्धको खेलमा नेपालले दोस्रो विकेट गुमाएको छ ।

नेपालले दोस्रो विकेटमा कप्तान रोहित पौडेललाई गुमाएको हो ।

उनी ६ ओभरको अन्तिम बलमा २२ रन जोडेर आउट भए ।