२४ जेष्ठ २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

इटालीविरुद्ध नेपालले चार विकेट गुमायो



अ+ अ-

काठमाडौँ । टी–२० विश्वकप २०२६ अन्तर्गत इटालीविरुद्धको खेलमा नेपालले चार विकेट गुमाएको छ ।

नेपालले चौथो विकेटमा दिपेन्द्र सिंह ऐरीलाई गुमाएको हो । उनी १८ बलमा १७ रन बनाएर आउट भए ।

ताजा स्थितीमा नेपालले १३.५ ओभरमा ४ विकेट गुमाएर ९३ रन बनाएको छ ।