२४ जेष्ठ २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

इटालीविरुद्ध नेपालले पाँच विकेट गुमायो, आउट भए लोकेश बम



अ+ अ-

काठमाडौँ । टी–२० विश्वकप २०२६ अन्तर्गत इटालीविरुद्धको खेलमा नेपालले पाँच विकेट गुमाएको छ ।

नेपालले पाँचौ विकेटमा लोकेश बमलाई गुमाएको हो । उनी ५ बलमा तीन रन बनाएर आउट भए ।

ताजा स्थितीमा नेपालले १४.५ ओभरमा ५ विकेट गुमाएर ९७ रन बनाएको छ ।