२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओस्कर अवार्डमा ‘जोकर’ मनोनित



अ+ अ-

यस वर्षको ओस्कर अवार्डका लागि मनोनयनको घोषणा गरिएपछि फिल्म जोकरले सर्वाधिक ११ विधामा मनोनय प्राप्त गरेको छ । जोकरले उत्कृष्ट फिल्म, उत्कृष्ट निर्देशक, उत्कृष्ट नायकका साथै अन्य आठ विधामा मनोनित भएको छ ।जोकरले गत हप्ता ब्रिटिश एकेडेमी फिल्म अवार्डस्मा पनि ११ श्रेणीमा मनोनयन पाएको थियो ।

तर एक्सटर्सको श्रेणीमा सिन्थिया एक्ली कलाकार हुन् जसले ब्रिटिश एकेडेमी अवार्डमा पनि मनोनयन पाएको छ । जोकरका साथै उत्कृष्ट फिल्मको श्रेणीमा द आयरिश म्यान, १९१७ र वान्स अपन अ टाइम इन हलिउडले पनि मनोनयन पाएको छ ।

उत्कृष्ट नायकका लागि जोकरका जोओकिन फिनिक्सबाहेक म्यारेज स्टोरीका एडम ड्राइभर, वन्स अपन अ टाइम इन हलिउडका लागि लियोनार्डो डी क्याप्रियो, पेन एण्ड ग्लोरीका लागि एन्टोनियो ब्यान्डेरसले मनोनयन पाएका छन् ।